कुलमान सबैभन्दा जान्ने, सरकारले भनेको नमान्ने?

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो । कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था सम्झौतामा छ । यस्तो छ, कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरण : १. तपाईलाई नेपाल सरकार, मन्त्रिपरिषद्को … Continue reading कुलमान सबैभन्दा जान्ने, सरकारले भनेको नमान्ने?