१३ मंसिर २०८२, बिहीबार
   Aarthik Wave

पाल्पामा जीप खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

२ फाल्गुन २०८०, बुधबार १४:०९

पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । दुर्घटनामा परेर आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ । तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट...

क्यानडामाथि नेपालको ‘क्लिन स्वीप’

२९ माघ २०८०, सोमबार २२:१४

काठमाडौँ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ‍‍‍‍‍नौ विकेटले विजयी भएको छ । योसँगै यसअघिका दुई खेल जितेको नेपालले क्यानडामाथि सिरिज ‘क्लिन स्वीप’ गरेको हो । खेलमा ओपनर शाहले १२४ बल खेल्दै सर्वाधिक ११२ रन बनाए ।...

बजेट अर्धवार्षिक समीक्षा: अर्थमन्त्रीको आँखामा यस्तो छ देशको अर्थतन्त्र

२९ माघ २०८०, सोमबार २२:०७

अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको बताएका छन् । आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महतले यस्तो बताएका हुन् । चालू आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यभन्दा केही...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांशको बारेमा यस्तो भयो निर्णय

२५ माघ २०८०, बिहीबार २१:४५

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाण्डौ बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङक्वेटमा सम्पन्न भएको हो । बिहीबार भएको सभामा गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ६.३७ प्रतिशत बोनस सेयर र ८.६३ प्रतिशत नगद लाभांश...

गभर्नरविरुद्ध शैक्षिक योग्यताको प्रश्न उठाउँदै युवराज सफल अदालतमा, बर्खास्तीको आदेश दिन माग

२५ माघ २०८०, बिहीबार २१:४१

गभर्नर महाप्रसाद अधिकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गभर्नरमा नियुक्त हुन अयोग्य भएको भन्दै उनीविरुद्ध अदालतमा रिट दायर भएको हो । स्वघोषित सामाजिक अभियन्ता रुपमा परिचित युवराज सफलले अधिकारीविरुद्ध रिट दायर गरेका हुन् । उनले रिटमा अधिकारीलाई तत्काल...

बंगलादेशसंग विद्युत् व्यापार कार्यान्वयन गर्ने नेपालको ‘अन्तिम तयारी’, ढाका पठाइएको पत्रमा के छ?

२४ माघ २०८०, बुधबार २०:४२

नेपालले बाङ्ग्लादेशसँग विद्युत् व्यापार गर्ने बहुप्रतीक्षित योजना अन्तर्गत पठाइएको बोलपत्रको टुङ्गो “ढिलोमा अबको दुई साताभित्र हुने र “बर्खा अगावैबाट विद्युत् बाङ्लादेश पुग्ने” ऊर्जा सचिवले बीबीसीलाई बताएका छन्। ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले यस अवस्थामा काम पुग्नुलाई कार्यान्वयनको “अन्तिम चरण” बताउँछन्।...

भूमाफियाहरूले सोझै मन्त्रीस्तरीय निर्णय गराएर झ्वाम पार्न खोजेको जगामा अदालतको अवरोध, जारी भयो यस्तो उत्प्रेषण

२४ माघ २०८०, बुधबार २०:३५

काठमाडौँ । गिरीबन्धु टी स्टेटसको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको निर्णय बदर भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नभएको भन्दै हद बन्दीभन्दा बढी जग्गा सट्टाभर्ना रद्ध गर्न निर्देशन दिएको...

सिनेमामा विकराल स्थिति: पहिला हाउसफुल हुने हल अहिले बन्द

२४ माघ २०८०, बुधबार २०:२४

लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेको बताइएको छ । बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । सो चलचित्रले...

इच्छाराज तामाङ दम्पत्तिलाई नै जेल सजाय, २ अर्ब ७६ करोड जरीवाना: छोरीहरुको नाममा भएको सम्पतीसमेत जफत

२२ माघ २०८०, सोमबार ०६:२२

पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ । विशेष अदालतका प्रवक्ता धनबाहादुर कार्कीका अनुसार तामाङलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार...