३ माघ २०८०, बुधबार १६:५५
काठमाडौँ । नेपाली काँग्रेसको एक संगठन नेपाल तरुण दलले आउंदै गरेको राष्ट्रिय सभा निर्वाचनका लागि सबै जिल्लाका केन्द्रीय सदस्यहरुलाई भूमिका खेल्न सर्कुलर गरेको छ । बुधबार अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै सबै प्रदेशका नेताहरुलाई यस्तो निर्देशन दिएका हुन्...
३ माघ २०८०, बुधबार १६:३९
तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ । आज तीन सय कम्पनीको तीन करोड...
३ माघ २०८०, बुधबार १६:३५
नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक छ हजार पाँच सय ५७, सार्क तथा विदेशी मुलुकबाट...
३ माघ २०८०, बुधबार ०७:३५
घरजग्गा कारोबार पुस महिनामा वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।...
३ माघ २०८०, बुधबार ०७:२९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । महामन्त्री ढकालका अनुसार आजको बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स,...
२ माघ २०८०, मंगलवार ०६:३२
करौडौँ बक्यौता नबुझाएका उद्योगको बिजुली काटिदिएको नेपाल विद्युत् प्राधिकरण अन्ततः आफ्नो निर्णयबाट पछि हटेको छ । ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको प्राधिकरणले बक्यौता नउठाइ लाइन जोडिदिने निर्णय गरेको छ । ६१ वटा उद्योगले २४...
२ माघ २०८०, मंगलवार ०६:२४
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । मंगलबार बिहान एक बजेबाट लागू हुने गरी निगमले मूल्य घटाएको हो। आइओसीबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम...
२२ पुष २०८०, आईतवार १७:२५
हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो । यो...
२२ पुष २०८०, आईतवार १७:१८
आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२...