१५ मंसिर २०८२, शनिबार
   Aarthik Wave

भएन कर्जा प्रवाह: तरलता अधिक, बैंकमा थुप्रियो पैसा

२१ पुष २०८०, शनिबार ११:००

अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता...

काँग्रेसका थुप्रै नेताहरु आज सानेपा जाने

२१ पुष २०८०, शनिबार १०:५६

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सो पार्टीले जनाएको छ । राष्ट्रियसभा निर्वाचन’ छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रम’bout पनि छलफल...

२०२३ मा पर्यटक: सरकारी लक्ष्यभन्दा १५ हजार बढी, भारतबाट थेग्नै नसकिने गरी नेपाल भित्रीए

२१ पुष २०८०, शनिबार १०:५४

सन् २०२३ मा नेपाल भ्रमणका लागि आउने विदेशीहरू सरकारी लक्ष्य भन्दा झन्डै १५ हजार बढी आएका छन्। सरकारले सन् २०२३मा १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको थियो। तर, सरकारले राखेको लक्ष्य भन्दा झन्डै १५ हजार बढी १० लाख १४...

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

२१ पुष २०८०, शनिबार १०:४९

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन्। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन्। विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा...

‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भयो’

१९ पुष २०८०, बिहीबार १६:५३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई निर्यात गरिने १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यस्तो...

नेप्से हरियो र रातो हुने क्रम जारी, नौ उपसमूहको सेयर मूल्यमा गिरावट भारी

१९ पुष २०८०, बिहीबार १६:४९

नेप्से परिसूचकमा ओरालो यात्रा जारी शेयर बजार परिसूचक नेप्से कारोबारको अन्तिम दिन आज बुधबार ओरालो लागेको छ । आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...

गृहमन्त्रीमाथि सूर्य थापाको नानाथरी: नैतिकहराम, पदलोलुप भएर कुर्सीमा टाँसीएको आरोप

१८ पुष २०८०, बुधबार १७:२०

नेकपा एमालेका सांसद सुर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई बालकुमारी घटनामा चोख्याउन अनेक प्रपन्च रचेको बताएका छन् । केही दिन अगाडी बालकुमारीमा मन्त्रीको गाडी आगजनी भएपछि प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको थियो । सो घटनामा ललितपुरका प्रमुख जिल्ला...

काठमाडौँ जिल्ला अदालतबाट हत्कडीसँगै थुनुवा फरार, प्रहरीका हाकिमले भने- खोज्दैछौं

१८ पुष २०८०, बुधबार १७:०२

काठमाडौँ । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको...

बुधबार हरियै भयो नेप्से

१८ पुष २०८०, बुधबार १६:५५

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार २७.९ अंक बढेर २०५८ पोइन्टमा पुगेको छ । आज झन्डै ४ करोडको कारोबार भएको छ । आज सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा बढी ३ प्रतिशतले वृद्धि भएको छ ।...