१५ पुष २०८०, आईतवार ०९:१३
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको...
१४ पुष २०८०, शनिबार १९:०२
नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो,...
१४ पुष २०८०, शनिबार १८:५८
काठमाडौँ । नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर...
१४ पुष २०८०, शनिबार १८:३७
सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा मृत्यु भएका युवाको परिवारलाई १०-१० लाख रुपैयाँ दिने भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो त्यस्तै, बैठकले सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक...
१३ पुष २०८०, शुक्रबार १९:१२
क्रिकेटर सन्दिप लामिछाने नाबालिग बलात्कारको मुद्दामा लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको हो । कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। १६ देखि १८ वर्षसम्मका...
१३ पुष २०८०, शुक्रबार १८:३४
काठमाडौँ । दुई जनाको मृत्यु हुने गरी शुक्रबार ललितपुरकाे बालकुमारीमा भएकाे घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएकाे हाे । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला...
१३ पुष २०८०, शुक्रबार १८:०५
नेपाली काँग्रेसको समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको गत १० गते एक वर्ष पुरा भयो । विधिको शासन, सुशासन, कानूनी शासन, विकास निर्माण लगायतका थुप्रै इन्डिकेटरहरुमा सरकार असफल रहेको कुरा प्रष्ट रहेको छ । जनताहरुले हैरानी व्यहोरेका...
११ पुष २०८०, बुधबार १४:१४
गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको...
१० पुष २०८०, मंगलवार १६:५९
काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँट गर्ने तयारी छ । कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । को आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका...