१८ मंसिर २०८२, मंगलवार
   Aarthik Wave

…..त्यसपछि बन्द भयो सुपरमाई हाइड्रोपावरको उत्पादन

१० पुष २०८०, मंगलवार १६:३९

इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ ।...

रामचन्द्र पौडेल मंगलबार दुखि

१० पुष २०८०, मंगलवार १६:३४

राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, “लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ...

‘बिल तिरिरहेका उद्योगको बिजुली काट्नु राम्रो होइन’

९ पुष २०८०, सोमबार १९:५०

पैसा नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले देशको उत्पादनमा नै असर पर्ने तरिकाले लाइन काटेपछि नेपाल उद्योग परिसंघ (सीएनआई)ले आपत्ति जनाएको छ । डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुले विवादित समयको समेत नियमित बिल...

प्रभु हेलिकोप्टरले साढे ६ करोडको आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

९ पुष २०८०, सोमबार १९:०८

प्रभु हेलिकोप्टर लिमिटेडले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ। ६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने कम्पनीले जनाएको छ । आइपीओ जारीसँगै पब्लिक...

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पुष २०८०, सोमबार १८:४९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न...

पल शाहको मुद्दामा असाधारण क्षेत्राधिकार प्रयोग गर्दै सर्वोच्च अदालत, उच्च अदालतले गरेको फैसला लागू नहुने

३० मंसिर २०८०, शनिबार १०:२०

काठमाडौँ । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त...

फेरी अर्को नैतिक संकटमा बालेन

३० मंसिर २०८०, शनिबार १०:०९

काठमाडौँका महानगरका मेयर बालेनले हचुवाको भरमा निर्णय गर्छन् । त्यसको अल्पकालीन दीर्घकालीन तथा तत्कालीन फाइदा के हो बेफाइदा के हो लगायतका विषयवस्तुमा छलफल गर्ने उनको बानी नै छैन । जुन वस्तुले राजस्व बढेर सरकारी हाकिमलगायत सबै कर्मचारी तथा जनप्रतिनिधिले तलब...

हिरासत, सम्पति शुद्धिकरण, अदुदुवा हुँदै पूर्व गृहमन्त्री बल्ल खुल्ला आकाशमा, आयोगले बोलाए फेरी जानुपर्ने

३० मंसिर २०८०, शनिबार १०:०२

पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन्। खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ। उनी तारेखमा छुटेका हुनाले आयोगले आवश्यकता देखेर बोलाएमा आउनुपर्ने हुन्छ।’ खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति...

भिजिट भिसामा विदेश पठाउन फर्जी कागज बनाएको आरोपमा २ हाकिमसहित ३२ समातिए

२७ मंसिर २०८०, बुधबार २१:१७

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ परेका छन् । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह...