२७ मंसिर २०८०, बुधबार २१:०४
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २०...
२६ मंसिर २०८०, मंगलवार १०:३८
काठमाडौँ । लुम्बिनी विकास बैंकले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर बोनससहित कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको हो...
२६ मंसिर २०८०, मंगलवार १०:३०
पहिलो संविधान सभाको निर्वाचनपछि बनेको सरकारको नेतृत्व गर्दा नै निजी टेलिकम्युनिकेसनका सञ्चालक साझेदारसँग वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बन्ध र सम्पर्क अघि बढेकोे थियो। माओवादी केन्द्रनिकट पत्रकारहरूको भेलालाई सोमबार सम्बोधन गर्दै एनसेल खरिद–बिक्रीबारे आफूले दुबईमा थाहा पाएको र स्वेदश फर्केपछि अध्ययन...
२६ मंसिर २०८०, मंगलवार १०:१७
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राकाे विनिमयदर ताेकेकाे छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ यसैगरी, युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा र बिक्री दर...
२१ मंसिर २०८०, बिहीबार १५:४६
काठमाडौ । खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा इन्जिनियर रुद्रप्रसाद गौतम नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको अध्यक्षमा गौतम र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गरेको हो । उनी ललितपुर महानगरका पूर्व प्राविधिक प्रमुख...
१४ मंसिर २०८०, बिहीबार २१:४६
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको...
१४ मंसिर २०८०, बिहीबार ००:०४
एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने भएको छ । उसले आफ्नो सबै शेयर विक्रीमा राख्ने निर्णय गरेको छ । आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको...
१३ मंसिर २०८०, बुधबार २३:५८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । बुधबार महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो। यस्तै, रास्वपाले दुई जना सहमहामन्त्री थपेको छ। सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्। संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य...
१३ मंसिर २०८०, बुधबार २३:५०
सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचनको मिति तय गरेको हो । क्याबिनेटले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई...