११ मंसिर २०८०, सोमबार ००:०७
काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले पौड्यालको संसदीय सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको हो । यसअघि कार्तिक १५ गते बसेको समितिको बैठकले पौड्यालविरुद्ध उजुरी...
९ मंसिर २०८०, शनिबार १३:४१
विदेशी मुलुकमा महावाणिज्यदूत हुन लाइन मिलाउँदै आएका केही सहसचिवहरु हिस्स पर्ने डरले पिरोलिन थालेका छन् । डा. आरजु राणा विदेश गएका कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका द्विपक्षीय महाशाखा हेर्ने सहसचिव रामचन्द्र तिवारी सिफारिसमा नपर्ने डरका कारण फिटीफिटीमा परेको चर्चा...
९ मंसिर २०८०, शनिबार १३:३३
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३...
९ मंसिर २०८०, शनिबार १३:२१
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा...
८ मंसिर २०८०, शुक्रबार ००:२९
आन्तरिक राजस्व कार्यालय लहानले १२औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आज सिरहा जिल्लाका तीन उत्कृष्ट करदाता कम्पनीलाई सम्मान गरेको छ । बाह्रौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आन्तरिक राजस्व कार्यालय लहानले आयोजना गरेको कार्यक्रममा...
२८ कार्तिक २०८०, मंगलवार २३:२२
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । मंगलबार प्राधिकरणले विज्ञप्ति जारी गरी निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको...
२८ कार्तिक २०८०, मंगलवार २३:१४
काठमाडौँ । हिन्दुहरुको विशेष चाडपर्व तिहारमा धमाधम जुवा खेल्नेहरु खालसहित समातिएका छन् । हालसम्म काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट चार जना, डडेलधुराबाट १३ जना समातीइसकेका छन् । त्यस्तै यता जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका...
२१ कार्तिक २०८०, मंगलवार १२:०२
नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासहितको पदाधिकारीहरुको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । कांग्रेसले भूकम्पपछिको उद्धार,...
२१ कार्तिक २०८०, मंगलवार ०९:०३
सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने भएका छन् । बोर्डले सोमबार एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा...