२० कार्तिक २०८०, सोमबार ०८:३३
सोमबार सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले...
२० कार्तिक २०८०, सोमबार ०८:२९
हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति परिवर्तन गरेको छ। कम्पनीले अब मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा...
२० कार्तिक २०८०, सोमबार ०८:२४
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात...
१९ कार्तिक २०८०, आईतवार ०९:२२
सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुकाके उद्दवार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री उद्दवार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने बताएको हो । बैंकले...
१९ कार्तिक २०८०, आईतवार ०८:५५
गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भूमरिमा परेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सबमा उनले अर्थतन्त्र सकरात्मक दिशामा अघि बढ्ने समयमा अन्तराष्ट्रियसंगै आन्तरिक समस्या देखिएको बताए। गर्भनर अधिकारीले बाह्य क्षेत्र सकरात्मक हुँदा त्यसको फाइदा लिन सक्नु पर्ने...
१९ कार्तिक २०८०, आईतवार ०८:५२
एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड २ निष्काशनमा ल्याउन लागेको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने...
१७ कार्तिक २०८०, शुक्रबार ०९:२२
जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय...
१७ कार्तिक २०८०, शुक्रबार ०९:१४
सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रिया मार्फत शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने...
१५ कार्तिक २०८०, बुधबार ११:४४
चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार भोलि कात्तिक १६ गते बिहीबार दिउँसो १ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो। सोमबार प्रि-अलोटमेन्ट सम्पन्न भएको उक्त कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ।...