१४ कार्तिक २०८०, मंगलवार ०८:३०
नेपाल स्टक एक्स्चेन्जले बुक बिल्डिङमार्फत गरिने सेयर निस्कासनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै नेप्सेले बुक बिल्डिङ विधिमार्फत गरिने निस्कासनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्बन्धको पत्र बमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त...
१४ कार्तिक २०८०, मंगलवार ०८:२८
अब सवारी चलाउँदा सवारीचालक अनुमति पत्र बोक्न नपर्ने भएको छ । नागरिक एपको फेसबुक पेज मार्फत सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरीहरुले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिएको हो । सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी...
१४ कार्तिक २०८०, मंगलवार ०८:२३
सिद्धार्थ बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले मंसिर ५ गते बाईसौँ वार्षिक साधारण सभा डाकेको हो। बैंकको सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले अन्य कुनै...
१४ कार्तिक २०८०, मंगलवार ०८:१५
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका ग्राहकबाट रु. ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी छ। कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका...
१३ कार्तिक २०८०, सोमबार १०:१९
मुक्तिनाथ क्यापिटल लिमिटेडले बन्द मुखि प्रकृतिको मुक्तिनाथ म्युचुअल फण्ड १ फण्ड सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ...
२ कार्तिक २०८०, बिहीबार १३:५८
पछिल्लो समय दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १४ वटा वाणिज्य बैंकहरु मर्जर...
२ कार्तिक २०८०, बिहीबार १३:५६
हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । इन्स्योरेन्सले कार्त्तिक १ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल ६ अर्ब १८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो ।...
२ कार्तिक २०८०, बिहीबार १३:५४
भदौमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा ६१ हजार ६० जनाले आरटीजीएसमार्फत् २१ खर्ब ८५ अर्ब ५७ करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन् । गत आर्थिक वर्षको भदौको तुलनामा...
१ कार्तिक २०८०, बुधबार १२:२८
बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज कात्तिक १ गतेदेखि लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले असोज मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । असोजको तुलनामा कात्तिकमा अधिकांश बैंकहरुको ब्याजदर घटेको देखिन्छ । १० वटा वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर...