२६ आश्विन २०८०, शुक्रबार ११:३२
नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो। सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले नबिल बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबार,...
२६ आश्विन २०८०, शुक्रबार ११:३०
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।...
२५ आश्विन २०८०, बिहीबार ०९:१६
जगदम्बा स्टिल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ...
२५ आश्विन २०८०, बिहीबार ०९:११
ग्लोबल आइएमई बैंकले नेपालमा पहिलो पटक २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड रुपैयाँ) क्लाइमेट फन्डको ऋण लिने भएको छ । बैंकका अनुसार उक्त ऋण स्वच्छ उर्जामा लगानी हुनेछ । बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन...
२५ आश्विन २०८०, बिहीबार ०९:०८
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि...
२५ आश्विन २०८०, बिहीबार ०९:०५
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले असोज २६ गते शुक्रबारदेखि इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गर्ने भएको छ। फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल...
२५ आश्विन २०८०, बिहीबार ०९:०२
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले आज (असोज २५ गते) देखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत...
२४ आश्विन २०८०, बुधबार ०८:५४
मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन्। बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको छ। बैठकमा...
२४ आश्विन २०८०, बुधबार ०८:५०
प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ। योजना व्यवस्थापक प्रभु क्यापिटलले उक्त योजनाको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। उक्त आर्थिक वर्षका लागि यो योजनाका...