१८ मंसिर २०८२, मंगलवार
   Aarthik Wave

डीभी खुल्याे, कसरी दिने आवेदन ?

१८ आश्विन २०८०, बिहीबार ०९:१०

आज रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ । अमेरिकी दूतावासले सूचना जारी गर्दै बुधबार राति ९:४५ बजेबाट डीभीको लागि आवेदन खुलाएको हो । बुधबार राति खुलेको आवेदन आगामी नोभेम्बर ७ वा कात्तिक २१...

मागभन्दा बढी आवेदन परेपछि आज आईपीओ निष्काशन बन्द गर्दै सोनापुर मिनरल्स

१८ आश्विन २०८०, बिहीबार ०८:५५

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आज (असोज १८ गते) बिहीबार आईपीओ निष्काशन बन्द गर्ने भएको छ। बुधबार म्याद थप गरी असोज २८ गतेसम्म आवेदन दिन सकिने सूचना प्रकाशित गरेको कम्पनीले, मागभन्दा बढी आवेदन परेका कारण आजै निष्काशन बन्द गर्न लागेको...

प्रिमियममा सानिमा रिलायन्स र सिटिजनबीच टक्कर, अन्यको अवस्था कस्तो ?

१८ आश्विन २०८०, बिहीबार ०८:४८

जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले गत भदौसम्ममा २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो । कम्पनीहरुले २०७९ भदौसम्ममा २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ संकलन...

कन्सुलर सेवासम्बन्धी विवाद : एनआरएनए मकाउले भन्यो– दूतावासलाई सहयोग मात्रै गरिएको हो

१५ आश्विन २०८०, सोमबार १९:४५

मकाउका किनारा पसलबाट नेपाली राहदानी नविकरण हुने गरेको भन्ने समाचारप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनआरएनए मकाउले समाचार तथ्यहिन भएको भन्दै खण्डन गरेको छ । हङकङस्थित नेपाली महावाणिज्य...

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बाँडफाँट, कतिले पाए ?

१५ आश्विन २०८०, सोमबार १०:१३

मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर बाँडफाँट गरिएको छ । हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको हकप्रद सेयर असोज १२ गते बाँडफाँट गरिएको हो । कम्पनीको हकप्रद सेयरमा ४ हजार ३२८ जना आवेदकले १४ लाख ३९ हजार २२७...

प्रभु बैंकबाट प्रभु ग्रुपसहित ५ संस्थापक बाहिरीँदै

१५ आश्विन २०८०, सोमबार ०९:५१

प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक ५ जना सेयरधनीहरुले ६ लाख ११...

नेपाल बैंकबाट बाहिरिए अधिकारी, पन्तले पाइन् जिम्मेवारी

१५ आश्विन २०८०, सोमबार ०९:४९

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा...

आधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प्रस्ताव

१४ आश्विन २०८०, आईतवार २१:५४

काठमाडौँ ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी प्रतिस्पर्धी बनाउन निगम सुधार सुझावका लागि गठित समितिले सुझाएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक...

जलहरी प्रकरणमा तत्कालिन सदस्य सचिव ढकालसहित तीन जनाविरूद्ध मुद्दा

१४ आश्विन २०८०, आईतवार २१:४८

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र...