१८ मंसिर २०८२, मंगलवार
   Aarthik Wave

अष्ट्रेलियालाई भारतको अहिलेसम्मकै ठुलो लक्ष्य

७ आश्विन २०८०, आईतवार २२:३५

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले अस्ट्रेलियालाई ४०० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनायो । भारतका लागि शुभमन गिल र श्रेयस अय्यरले शतक बनाए । गिल...

सिटिजन्स क्यापिटल र खानी खोला हाइड्राेपावरबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

६ आश्विन २०८०, शनिबार ११:२३

सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा...

भूत प्रभावित कर असुल्ने सरकारको निर्णयविरुद्ध मुद्धा लड्दै १५ वाणिज्य बैंक, असोज १० गते पेशी तोकियो

६ आश्विन २०८०, शनिबार ११:०५

वाणिज्य बैंकहरुले एफपीओ र मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूत प्रभावित निर्णय विरुद्ध दायर गरिएको मुद्धाको पेशी असोज १० गतेका लागि तोकिएको छ । विभिन्न १५ वटा वाणिज्य बैंकहरुले संयुक्त रुपमा एफपीओ र मर्जर तथा एक्विजिशनको...

असोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षा

५ आश्विन २०८०, शुक्रबार ०९:४४

राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तिब्र पारिएको जानकारी दिएको हो । “के हामी आत्मनिर्भर छौं ?” भन्ने मुख्य थिम सहित आयोजना हुने...

अप्पर तामाकोशीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो, अब कहिलेसम्म ?

५ आश्विन २०८०, शुक्रबार ०९:३८

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । भदौ १८ गतेदेखि बिक्री खुला गरिएको कम्पनीको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सक्ने छन् । यसअघि असोज ७ गतेसम्म समय थियो । तर, हकप्रद सेयरमा पूर्ण...

हिमालयन र सिभिल क्यापिटलले बोलाए साधारण सभा, सिभिललाई गाभ्ने

५ आश्विन २०८०, शुक्रबार ०९:३४

हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले वार्षिक साधारण सभा आह्वान गरेका छन् । हिमालयन बैंकका सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका दुवै मर्चेन्ट बैंकले असोज २६ गते वार्षिक साधारण सभा डाकेका हुन् । हिमालयन क्यापिटलको भदौ २९ गते बसेको सञ्चालक समितिको...

सिटिजन्स बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

५ आश्विन २०८०, शुक्रबार ०९:३०

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई दशैं अगावै लाभांश खुवाउने भएको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २६ गते अमृतभोग...

२३७.५८ रुपैयाँमा सोनापुर मिनरल्सले असोज १४ गतेदेखि आईपीओ बिक्री गर्ने

५ आश्विन २०८०, शुक्रबार ०९:२४

सोनापुर मिनरल्स एण्ड आयलले असोज १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७...

ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

३ आश्विन २०८०, बुधबार ११:४०

ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ्ग...