काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
फिर्ता लिने सरकारलाई दिएको समर्थन फिर्ता गर्ने आइतबारकै आन्तरिक निर्णयलाई औपचारिकता दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा नजाने र समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
रास्वपाले यसअगाडी सरकारबाट बाहिरीए पनि कायमै राखेको थियो ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वापका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने भन्ने प्रस्ताव गरेपछि राजनीतिक दलहरुबीच निरन्तर यो विषयमा कुराकानी भइरहेको छ ।