२७ श्रावण २०८३, मंगलवार

श्रम

अमेरिकी श्रम बजारमा धक्का: जुलाईमा २३ हजार रोजगारी गुम्यो, बेरोजगारी दर घट्नुको भित्री रहस्य के ?

२६ श्रावण २०८३, सोमबार २३:४९

अमेरिकी श्रम बजारमा धक्का: जुलाईमा २३ हजार रोजगारी गुम्यो, बेरोजगारी दर घट्नुको भित्री रहस्य भने बेग्लै! विश्वकै ठूलो अर्थतन्त्र मानिने संयुक्त राज्य अमेरिकाको श्रम बजारमा जुलाई महिनामा अप्रत्याशित धक्का लागेको छ। अमेरिकी श्रम तथ्याङ्क ब्यूरो (BLS) ले सार्वजनिक गरेको पछिल्लो...

मापदण्ड नसच्चिएसम्म श्रमिक नपठाउने: १५ बुँदे सर्त राख्दै वैदेशिक रोजगार व्यवसायीद्वारा सेवा ठप्प पार्ने घोषणा

२६ श्रावण २०८३, सोमबार २३:४४

वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत जटिलता र कानुनी उल्झन सुल्झाउन दबाब दिँदै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशव्यापी रूपमा वैदेशिक रोजगारका सबै प्रक्रिया रोक्ने निर्णय गरेको छ। शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै संघले आफ्ना १५ बुँदे माग पूरा नभएसम्मका लागि...

सिंहदरबारको नयाँ आश्वासन: ‘जेन्जी’ आन्दोलनका घाइतेदेखि युवा सम्मलाई स्वदेशमै रोजगारी दिने दाबी!

२६ श्रावण २०८३, सोमबार २३:४१

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा शक्तिलाई देशभित्रै टिकाउन र राष्ट्र निर्माणमा परिचालन गर्न मन्त्रालयले सीप विकास, प्रविधि, उद्यमशीलता र नेतृत्व प्रवर्द्धनका बहुआयामिक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अबका...

भिसा–टिकटको विवाद सुल्झाउँदै ‘रोजगार दशक’को तयारी: यस्तो छ सरकारको १०० दिने रिपोर्ट कार्ड

२२ असार २०८३, आईतवार ११:३३

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो १०० दिन पूरा गरेको अवसरमा आन्तरिक श्रम बजारको सुधार र वैदेशिक रोजगारीलाई मर्यादित बनाउने क्षेत्रमा उल्लेख्य फड्को मारेको दाबी गरेको छ। सिंहदरबारमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेको विवरणअनुसार, रामजी यादवको नेतृत्वमा रहेको...

. ६१ हजार बढी नेपालीले लिए जेठमा श्रम स्वीकृति, २९ हजार त फर्किएरै विदेशिए

३ असार २०८३, मंगलवार १९:०२

जेठ महिनामा वैदेशिक रोजगारीको ग्राफमा गिरावट पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा केही कमि आएको छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार गत जेठ महिनामा कुल ६१ हजार ७२ जना नेपालीले मात्र श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो महिना...

डीभी खुल्याे, कसरी दिने आवेदन ?

१८ आश्विन २०८०, बिहीबार ०९:१०

आज रातीबाट सन् २०२५ अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ । अमेरिकी दूतावासले सूचना जारी गर्दै बुधबार राति ९:४५ बजेबाट डीभीको लागि आवेदन खुलाएको हो । बुधबार राति खुलेको आवेदन आगामी नोभेम्बर ७ वा कात्तिक २१...

जर्मनी र रोमानियासँग पनि श्रम सम्झौता हुँदै, यी हुन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरू

१७ आश्विन २०८०, बुधबार १७:१७

सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरत्सिंह भण्डारी...

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक बने अधिकारी, को हुन् उनी ?

९ आश्विन २०८०, मंगलवार ०९:३९

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कबिराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यरी निर्देशक बनेका हुन् । कार्यकारी निर्देशक छनोट समितिले मितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी...

वैदेशिक रोजगारीका लागि साउनमा मात्रै ५५ हजार बाहिरिए

१० भाद्र २०८०, आईतवार ०८:२९

आर्थिक वर्ष २०८०\८१ को पहिलो महिना अर्थात साउनमा वैदेशिक रोजगारीका लागि ५५ हजारले देश छाडेका छन् । बैदेशिक रोजगारीका नयाँ र नवीकरण सहित ५५ हजार ५७५ जनाले श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांकलाई हेर्ने हो...

ताजा समाचार