३ आश्विन २०८३, शुक्रबार

शिक्षा

शिक्षक आन्दोलनको दोस्रो अध्याय: १५ बुँदे माग पूरा नभए काठमाडौँ फेरि ठप्प पार्ने चेतावनी

२६ श्रावण २०८३, सोमबार २३:१५

सरकारसँग पटक-पटक भएका सम्झौता कागजी पानामै सीमित भएपछि नेपाल शिक्षक महासंघले पुनः देशव्यापी आन्दोलनको बिगुल फुकेको छ। काठमाडौँमा सम्पन्न तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासंघले बालविकास (ईसीडी) शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी, सेवा-सुविधा वृद्धि तथा शिक्षक मैत्री सरुवा प्रणालीसहित...

शिक्षाका सहसचिवहरुको जिम्मेवारी हेरफेर

२६ श्रावण २०८३, सोमबार २३:०७

सिंहदरबारमा सत्ता समीकरण फेरिएसँगै शिक्षा मन्त्रालय र यस मातहतका रणनीतिक निकायहरूमा प्रशासनिक हेरफेरको शृङ्खला सुरु भएको छ। मन्त्रालयले आफ्ना प्रमुख महाशाखा, विभाग तथा आयोगहरूमा कार्यरत आठ जना सहसचिवहरूलाई एकैपटक सरुवा गर्दै नयाँ टिम खटाएको हो। यससँगै मन्त्रालयको मेरुदण्ड मानिने योजना...

३३ हजार विद्यार्थीको ‘रिटोटलिङ’ ले खोतलेको रहस्य: शिक्षकले कपि जाँचे कि निदाएर नम्बर थपे?

३० जेष्ठ २०८३, शुक्रबार ०७:४३

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा चित्त नबुझाएर ३३ हजार ८ सय ५१ विद्यार्थीले पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिएका थिए । शिक्षक र बोर्डको लापर्बाहीका कारण तीमध्ये ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा बदलिएको छ । कसैको विज्ञान र...

१००% नतिजासहित शिक्षामा गुणस्तरता र प्रतिबद्धताको उज्यालो नमुना — एभरग्रिन विद्यालय

१९ असार २०८२, बुधबार २०:३८

रसुवास्थित नमुना एभरग्रिन आवासीय माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालयका जम्मा १४ जना विद्यार्थी सहभागी रहेका यस परीक्षामा सबै विद्यार्थी उत्तीर्ण भई विद्यालयले शतप्रतिशत नतिजा ल्याएको हो। विद्यालयका प्रधानाध्यापक सुधन...

एसईई नतिजा : चित्त नबुझे, कहाँ जाने के गर्ने?

१८ असार २०८२, मंगलवार २०:४५

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझेको विद्यार्थीलाई पुनर्योग (रिटोटलिङ) का लागि आवेदन खुलाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले आइतबार सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुलाएको हो । लागि २३ असार...

अन्ततः झुक्यो सरकार, बुधवारसम्म शिक्षकका माग सम्बोधन गरिने

१६ बैशाख २०८२, सोमबार २२:३६

सोमवार बसेको मन्त्रिपरिषद बैठकले बुधवारसम्म आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने निर्णय गरेको छ । गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकले राजधानीकेन्द्रित आन्दोलन गरिरहेका थिए । शिक्षकका मागबारे सरकारमै मतभेद थियो । यसअघि भएका पटक-पटकका वार्ता...

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

१४ बैशाख २०८२, शनिबार २०:३२

सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । आज बिहान बसेको सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । शनिबार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो ।...

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

१८ श्रावण २०८१, शुक्रबार ११:५७

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक...

‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ बाट सम्मानित भयो स्याङ्जाको वालिंगमा रहेको नेपाल आदर्श

१६ श्रावण २०८१, बुधबार ०८:००

स्याङ्जा  जिल्लामा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको छ । राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो । वालिङ नगरपालिका वडा नं. ८ को भिमटारीमा रहेको...

ताजा समाचार