५ आश्विन २०८३, आईतवार

शेयर मार्केट

सेयर बजार भनेको के हो? यसरी बुझौँ लगानीको आधारभूत गणित

२६ श्रावण २०८३, सोमबार २३:२७

सेयर बजार (Share Market) लाई सजिलो भाषामा बुझ्दा, यो एउटा यस्तो वित्तीय बजार हो जहाँ सर्वसाधारणले विभिन्न कम्पनीहरूको स्वामित्व (हिस्सा) खरिद-बिक्री गर्न पाउँछन्। जब कुनै कम्पनीलाई आफ्नो व्यवसाय बढाउन वा नयाँ आयोजना सुरु गर्न थप पूँजीको आवश्यकता पर्छ, तब उसले...

हप्ताको सुरुमै सेयर बजारमा मन्दी: लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ६६ करोड

२६ श्रावण २०८३, सोमबार २३:२०

साताको दोस्रो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। कारोबार समयभरजसो उतारचढावका बीच रातो घेरामा परेको नेप्से सूचक ९.०४ अंकले ओरालो लाग्दै २६४१ अंकमा ओर्लिएको छ। अघिल्लो दिन पनि ४.०५ अंकले घटेको बजारमा लगातार तेस्रो...

सूचक ओरालो, कारोबार जम्प: के नेप्सेले नयाँ बाटो रोज्दैछ?

२७ असार २०८३, शुक्रबार १६:१७

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै धितोपत्र बजारमा लगातार सुस्ती देखिएको छ। नीति सार्वजनिक भएपछिका तीन कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कुल ५० अंकले ओरालो लागेको हो। राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमालाई सम्बन्धित...

लगानीकर्तामा फेरि छायो निराशा: नेप्से १९.६७ अंकले प्रत्युत्पादक बन्दा कारोबार रकम पनि साढे ४ अर्बमा खुम्चियो

२६ असार २०८३, बिहीबार १६:११

नेपाली सेयर बजारमा विक्रेता हाबी हुँदा नेप्से परिसूचक लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। अघिल्लो दिन ३० अंकले घटेको बजार बिहीबार थप १९.६७ अंकले ओर्लिएर २६०१ को संवेदनशील विन्दुमा पुगेर अडिएको छ। बजारमा उत्साह हराउँदा कारोबार रकम पनि बुधबारको...

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

१ बैशाख २०८२, आईतवार ०९:०८

काठमाडौँ । ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको...

सेयर कारोबार ९ अर्ब नाघ्यो, फाइनान्समा उच्च गिरावट

१३ माघ २०८१, आईतवार १५:२१

१३ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ । आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको...

माघ ८ देखि आईपीओ निष्कासन गर्दै नेपाल माइक्रो इन्स्योरेन्स, क–कसले दिन पाउँछन् आवेदन ?

२९ पुष २०८१, सोमबार ०९:३६

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा विक्री खुला गर्ने घोषणा गरेको छ। वैदैशिक रोजगारीमा रहेका नेपालीका कम्पनीले १०० रुपैयाँ प्रति कित्ता दरमा २२ लाख ५० हजार कित्ता आईपीओविक्री खुला गर्ने भएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत...

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले खुलायो आईपीओ, कति कित्ता भर्ने ?

२२ पुष २०८१, सोमबार ०९:२७

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर...

बलेफी हाईड्रोपावरले मंसिर २७ गतेदेखि हकप्रद जारी गर्ने

१८ मंसिर २०८१, मंगलवार १३:५८

बलेफी हाईड्रोपावर लिमिटेडले आगामी मंसिर २७ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन...

ताजा समाचार