३ आश्विन २०८३, शुक्रबार

राजनीति

सरकारी गाडी चढेर क्यासिनो छिरेका पालिका अध्यक्षसहित प्रहरीका हाकिम पनि पक्राउ

२२ भाद्र २०८३, आईतवार ०९:५४

नेपाली नागरिकका लागि क्यासिनो प्रवेश र जुवा खेल्न कानुनतः पूर्ण प्रतिबन्ध रहेका बेला वीरगन्जको एक रिसोर्टस्थित क्यासिनोबाट बहालवाला जनप्रतिनिधि र प्रहरी अधिकृत नै पक्राउ परेका छन्। पर्साको वीरगन्जस्थित गण्डकमा रहेको क्लार्क रिसोर्टको ‘गोल्डेन फिगर क्यासिनो’मा शनिबार राति प्रहरीले मारेको छापाका...

पूर्ण सदन सुस्ताउँदा समितिको चटारो: एकै दिन नौ ठाउँमा सांसदहरूको ‘हाजिरी’

५ भाद्र २०८३, बिहीबार ०७:३५

संघीय संसद्का दुवै सदनको पूर्ण बैठक केही दिनपछि मात्रै बस्ने भएपछि आज विभिन्न विषयगत समितिहरू एकैपटक तातेका छन्। प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तोकिएकाले सांसदहरूको ध्यान यतिबेला समितिगत छलफल र ऐन-कानुनका मस्यौदा परिमार्जनमा केन्द्रित भएको...

बुधबारको क्याबिनेटमा पनि सरकारी नियुक्ती

४ भाद्र २०८३, बुधबार १९:३८

सरकारले निजामती प्रशासनतर्फको उच्च पदमा महत्वपूर्ण नियुक्ति र पदस्थापनको निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाका सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको हो। लोक सेवा आयोगका कार्यवाहक अध्यक्षको अध्यक्षतामा गठित...

मन्त्री र सांसदहरुलाई हरुलाई रविले भने- काम गर्ने भए गर्नुहोस्, संसद् र सरकारमा रमिता नदेखाउनुहोस्

४ भाद्र २०८३, बुधबार १९:२७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सांसद र मन्त्रीहरूबिच बढ्दै गएको असमझदारी र अमर्यादित गतिविधिलाई लिएर सभापति रवि लामिछानेले कडा रूप अपनाएका छन्। बुधबार संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बानेन्द्र शाह अनुपस्थित रहेपछि लामिछाने आफैँले...

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

२ भाद्र २०८३, सोमबार १९:३५

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो । श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित...

संसदमा आज गम्भीर विषयमा छलफल हुँदै, तर बालेन्द्र शाह नजाने

२७ श्रावण २०८३, मंगलवार ०८:११

सिंहदरबारमा आज देशको कानुन निर्माण र महत्त्वपूर्ण राष्ट्रिय मुद्दामाथि दिनभरजसो बैठक र बहसको माहोल तातिरहेको छ। तर, संसद्‌मा यस्ता दूरगामी महत्वका विषयमा छलफल भइरहँदा पनि प्रधानमन्त्री बालेन शाह भने आज पनि नजानी आफ्नै नियमित गतिविधिमा सीमित हुने देखिएका छन्। अपराह्न...

दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु

२६ श्रावण २०८३, सोमबार २२:५२

नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका मुख्य सहयोगी तथा पूर्वस्वकीय सचिवहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान तीव्र बनाएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव...

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

२६ श्रावण २०८३, सोमबार २२:४२

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिई राज्यको कोषमा अर्बौँ नोक्सानी पुर्‍याएको गम्भीर आरोप सामना गरिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष...

‘नेपालमा सिंहै छैन, अनामनगर दरबार राखौँ’

२५ श्रावण २०८३, आईतवार २०:२८

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको मुख्य प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम र कार्यशैली दुवै रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक परिवर्तनपछि विभिन्‍न स्थान र...

ताजा समाचार