२९ जेष्ठ २०८२, मंगलवार

मनोरन्जन

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

७ जेष्ठ २०८२, सोमबार १९:५२

पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म...

‘राष्ट्रिय चलचित्र पुरस्कार’ : विपिन र स्वस्तिमा उत्कृष्ट घोषित

१४ मंसिर २०८१, शुक्रबार १०:५५

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा फिल्म ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । बुधबार शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट उनीहरुले अवार्ड ग्रहण गरे । उनीहरुले...

‘कन्या राशि’बाट बद्री पंगेनीकी छोरी बिहानीले गरिन् मोडलिङमा डेब्यु [भिडियोसहित]

१३ मंसिर २०८१, बिहीबार २२:१८

गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनीले कन्या राशीमार्फत मोडलिङमा डेब्यु गरेकी छन् । यो म्युजिकल फिल्ममा हिन्दु युवती र मुसलमान युवकबीचको प्रेम सम्बन्ध र प्रस्तुत गरिएको छ । बिहानीले बुबाकै गीत ‘कन्या राशि’ मा मोडलिङ गरेकी हुन्। बिहीबार युट्युबमा सार्वजनिक...

विद्युत महशुल विवाद: कुलमानको विपक्षमा अदालतको निर्णय

२८ कार्तिक २०८१, बुधबार १४:४६

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएको दोस्रो रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको...

‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

२६ असार २०८१, मंगलवार ११:४३

राम्रो इन्टरटेनमेन्टले आनन्दराज प्रोडक्सनसँगको सहकार्यमा आफ्नो आगामी डकुमेन्ट्री सर्ट फिल्म ‘लापत्ता सन्तान’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ। रामजी ज्ञवालीद्वारा लिखित, निर्देशन र निर्माण गरिएको यो फिल्मले बेपत्ता बालबालिकाको मार्मिक विषयवस्तुमा आधारित कथालाई प्रस्तुत गरेको छ, जसले आफ्नो हराएका...

साउथ अफ्रिकालाई ७ रनले हराउँदै भारतले जित्यो आईसीसी टी–२० विश्वकप २०२४ उपाधि

१६ असार २०८१, शनिबार २३:५८

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ...

‘सक्किगोनि’ टिमले फिल्म बनाउँदै, तोकियो प्रदर्शनको मिति

२८ बैशाख २०८१, शुक्रबार १४:५९

काठमाडौँ । कैयौं दर्शकहरुले रुचाएको हाँस्य टिभी सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ को प्रदर्शन मिति घोषणा गरिएको छ।   फिल्म आउँदो महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति...

सहकारी प्रकरण: गृहमन्त्रीमाथि प्रहरीले कसरी गर्दैछ अनुसन्धान?

५ बैशाख २०८१, बुधबार २२:३९

सहकारी ठगी प्रकरणमा पटक पटक नाम मुछिए पनि गृहमन्त्री रवि लामिछानेमाथि प्रभावकारी अनुसन्धान नभएको आरोपमाझ नेपाल प्रहरीले उनीमाथिको अनुसन्धान नरोकिएको बताएको छ। प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता भीमप्रसाद ढकालले गृहमन्त्री भएकै कारण कसैमाथिको अनुसन्धान प्रभावित नहुने दाबी गरे। प्रतिपक्षी दलहरूले...

मधेशमा सरकार फेरियो, एमालेबाट यी मन्त्रीले लिए शपथ

१० चैत्र २०८०, शनिबार १६:४४

काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद...