२२ भाद्र २०८३, आईतवार १२:५१
पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा पहिरो र नदी कटानका कारण सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक बाटो प्रयोग गरी काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति सहज बनाएको छ। भदौ १४ गते त्रिशुली नदीले राजमार्ग भत्काउँदा इन्धन बोकेका ट्यांकर...
२२ भाद्र २०८३, आईतवार १२:३३
अघिल्लो साताको अन्तिम दिन भारी वृद्धि देखेको स्थानीय सुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार भने ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार १०० रूपैयाँले घटेको छ भने चाँदीको भाउमा...
२१ भाद्र २०८३, शनिबार ०९:२८
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य उच्च विन्दुमा पुगेको छ। राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ८८ पैसा र बिक्री दर १५१ रुपैयाँ...
२१ भाद्र २०८३, शनिबार ०९:२०
बाढी प्रभावित क्षेत्रमा निरन्तर सञ्चार सुविधा सुनिश्चित गर्न एनसेलले आफ्ना सेवाग्राहीलाई दिएको निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवाको अवधि पुनः थप गरेको छ। भदौ १० गतेको विनाशकारी बाढीपछि उद्धार, राहत र पारिवारिक सम्पर्कलाई सहज बनाउन सुरु गरिएको यो सुविधा अब...
१३ भाद्र २०८३, शुक्रबार २०:१५
सीमावर्ती भोटेकोशी नदीमा आएको भीषण बाढीपछि संकटग्रस्त घोषित क्षेत्रका पीडितलाई राहत दिन देश-विदेशबाट आर्थिक सहायताको ओइरो लागेको छ। सरकारले सहयोग आह्वान गरेको ३६ घण्टा (बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म) को छोटो अवधिमै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १...
४ भाद्र २०८३, बुधबार १९:४४
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार मुख्य परिसूचकमा खासै ठूलो उतारचढाव नदेखिई स्थिर प्रायः बन्द भएको छ। मंगलबार २६२२.४८ विन्दुमा रोकिएको नेप्से यसदिन सामान्य ०.२६ अंकले घट्दै २६२२.२२ विन्दुमा कायम भयो। परिसूचक स्थिर रहे पनि लगानीकर्ताको पर्ख र हेरको अवस्थाका...
२६ श्रावण २०८३, सोमबार २२:५२
नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका मुख्य सहयोगी तथा पूर्वस्वकीय सचिवहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान तीव्र बनाएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव...
२६ असार २०८३, बिहीबार १६:३३
राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सो ‘विधेयकलाई सुझाव विना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’...
२६ असार २०८३, बिहीबार १६:१९
कुमारी बैंक लिमिटेडले बाजुराको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाका छ वटा सामुदायिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन सहयोग गरेर ग्रामीण शिक्षामा प्रविधिको ढोका खोलेको छ। ‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल मर्मका साथ बैंकको गौमुल शाखा र स्थानीय गाउँपालिकाको आपसी समन्वयमा यो...