७ पुष २०८१, आईतवार

रास्वपा आजै सरकारबाट बाहिरिने, मन्त्रीहरु राजीनामापत्र लिएर बालुवाटार हिँड्न ठिक्क


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिँदै छन् ।

उनीहरुले अब केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने छ,।

नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार गठन गर्ने सहमती भइसकेपछी एमालेका मन्त्रीहरुले हिजै राजीनामा बुझाइसकेका छन् ।