१२ पुष २०८१, शुक्रबार

मन्त्री बनेको पहिलो दिनमै प्रदीपको ‘स्टन्ट’


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काम गरेर देखाउन नसकेसम्म खादा–माला नलगाउने घोषणा गरेका छन् ।

सोमवार स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

मन्त्रालयबाट खादा र फूलमाला लिएर स्वागतकाे तयारी भएपछि मन्त्री पौडेलले आफूले खादा–माला नलगाउने जानकारी दिएका थिए ।