७ पुष २०८१, आईतवार

प्रचण्ड बिहानैदेखि नयाँ बानेश्वरमा, मन्त्रीहरु ५ बजे सिंहदरबार जाने


नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।

बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ।