१९ पुष २०८१, शुक्रबार

एमालेको सचिवालय बैठक बस्दै


नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।

एक नेताका अनुसार बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ ।

  आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।