२३ पुष २०८१, मंगलवार

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले खुलायो आईपीओ, कति कित्ता भर्ने ?


ipo

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन खुलेको छ ।

कम्पनीले कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी, सामुहिक लगनी कोषलाई छुट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो

अंकित मूल्य १ सयका दरले पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ ।