२८ फाल्गुन २०८१, बुधबार

सुन बोकेर काठमाडौँ हिंडेका भारतका २ भाई नाकामै समातिए


काठमाडौँ । काठमाडौँमा सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।

काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको हो ।