
काठमाडौँ । काठमाडौँको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा १६ वर्षीय किशोर प्रहरीले पक्राउ गरेको छ ।
उनले चैत १३ मा उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध …..देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले गराएका थिए ।
प्रहरी प्रधान कार्यालयको सुचना प्रविधि निर्देशनालयले गरेको अनुसन्धानबाट किशोरले एप मार्फत ह्याक गरेर सो नारा लेखेको भेटिएको छ ।