
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर तोकेको छ। तोकिएको दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ। युरोपियन युरो १ को खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्टर्लिङ १ को खरिद दर १८१ रुपैयाँ ५० पैसा र बिक्री दर १८२ रुपैयाँ ३० पैसा, स्विस फ्र्याङ्क १ को खरिद दर १६३ रुपैयाँ ११ पैसा र बिक्री दर १६३ रुपैयाँ ८२ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ७७ पैसा र बिक्री दर ९८ रुपैयाँ २० पैसा, सिंगापुर डलर १ को खरिद दर १०५ रुपैयाँ १२ पैसा र बिक्री दर १०५ रुपैयाँ ५९ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ३ पैसा, साउदी अरेबियन रियाल १ को खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल १ को खरिद दर ३७ रुपैयाँ ४६ पैसा र बिक्री दर ३७ रुपैयाँ ६२ पैसा छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिद दर ४ रुपैयाँ १० पैसा र बिक्री दर ४ रुपैयाँ १२ पैसा, युएई दिराम १ को खरिद दर ३७ रुपैयाँ १७ पैसा र बिक्री दर ३७ रुपैयाँ ३३ पैसा, मलेसियन रिंगिट १ को खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा, स्विडिस क्रोनर १ को खरिद दर १३ रुपैयाँ ८८ पैसा र बिक्री दर १४ रुपैयाँ ५ पैसा, डेनिस क्रोनर १ को खरिद दर २० रुपैयाँ ५० पैसा र बिक्री दर २० रुपैयाँ ५९ पैसा छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिद दर १७ रुपैयाँ ४७ पैसा र बिक्री दर १७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार १ को खरिद दर ४४४ रुपैयाँ १७ पैसा र बिक्री दर ४४६ रुपैयाँ १२ पैसा, बहराइन दिनार १ को खरिद दर ३६२ रुपैयाँ १५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ७४ पैसा, ओमनी रियाल १ को खरिद दर ३५४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५६ रुपैयाँ १८ पैसा तोकेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुन सक्छ र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ। रासस