७ पुष २०८१, आईतवार

जग्गाको कित्ताकाट फुकुवा


सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

आगामी वर्षको  बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कित्ताकाट फुकुवा हुने घोषणा गरेका हुन् ।