७ पुष २०८१, आईतवार

राजस्व विभागद्वारा आयकरको दर सार्वजनिक: अब कति कमाउनेले कति कर तिर्नुपर्छ? [पूर्णपाठसहित]


काठमाडौँ । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर तय गरेको छ ।

विभागले आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो ।

बजेट आएसँगै तय गरिएको आयकरको दर ३९ प्रतिशतसम्म कायम गरिएको छ ।

५ लाखसम्मको कमाईमा १ प्रतिशतका दरले ५००० तिर्नुपर्ने छ त्यस्तै ५ देखि ७ लाखसम्मको आयमा १० प्रतिशत तिर्नुपर्नेछ ।

हेर्नुहोस् पूर्णपाठ: