नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले यही काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी वैशाख २४ गतेबाट नागरिक बचतपत्र–२०८५ बिक्री खुला गर्ने भएको छ ।
राष्ट्र बैंकले रु. २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो ।
बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।
यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक १० प्रतिशत ब्याज (ब्याज कर लाग्ने) पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिनेछ ।
हेर्नुहोस् पूर्णपाठ: