काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।
आज सोमबार मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन्। उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा रहेका थिए ।
उक्त महाशाखामा धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ ।