७ पुष २०८१, आईतवार

५ बजे सिंहदरबारमा क्याबिनेट बस्ने, सरकारी नियुक्तिका विषयमा छलफल हुने


प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएर स्थगित भएको मन्त्रिपरिषद्को बैठक शुक्रबार (आज) बस्ने भएको छ।

आज दिउँसो १ बजे बैठक बस्न लागेको हो।

आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि चर्चा गर्ने तयारी छ।