२७ जेष्ठ २०८२, आईतवार

विद्युतीय सवारी साधनको कर यथावत राख्ने घोषणा


सरकारले आगामी आवका लागि विद्युतीय सवारी साधनको करमा कुनै पनि हेरफेर नगर्ने घोषणा गरेको छ ।

बिहिबार संसदमा बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।