१० पुष २०८१, बुधबार

रुकुम पश्चिममा लु १ ज १७४७ दुर्घटना, ५ जनाको निधन


रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बिहिवार बिहान सानिभेरी गाउँपालिका ५ मेलचौरबाट सदरमुकाम खलगां आउदै लु १ ज १७४७ नम्बरको जिप गर्दा बाफिकोट ८ दुलिमा दुर्घटना हुँदा ५ जनाको निधन भएको हो ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का कर्ण बहादुर बाठा, देउचन खत्री, सितला कुसारी छन्। त्यसैगरि बाँफीकोट गाउँपालिका ८ की २२ बर्षिया रेखा खत्री र उनको २२ दिनको छोराको पनि दुर्घटनामा मृत्यु भएको छ ।

घाईते प्रेम बाठा, कुसारी, अनिता केसी, ललित बाठालाई हेकिप्टरबाट नेपालगञ्ज पठाईएको छ ।