२० बैशाख २०८०, बुधबार १७:१२
एउटा बीट पत्रकारिताको रूपमा आजसम्म निसास्सिएर रहेको आर्थिक पत्रकारितालाई मूलधारको नेतृत्वमा पुर्याउने लक्ष्यका साथ हामी विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन यो विशाल सञ्चार जगतमा हाम्फालेका छौं । देशको अर्थ, राजनीतिसाथै अन्य धेरै आयाममा गहिरो संकुचन देखा परेको बेला ठूलो लक्ष्य...
१९ बैशाख २०८०, मंगलवार १६:४३
मंगलबार नेपाली बजारमा शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेसे आज चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको छ । आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार...
१८ बैशाख २०८०, सोमबार २२:३१
काठमाडौँ । अनुसन्धानका लागि राज्यलाई दबाब दिनका लागि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारबीच सोमबार सहमति भएको छ । विभिन्न ११ बुँदे माग राखी शुक्रबारदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख पुन...
१८ बैशाख २०८०, सोमबार १४:५८
यो राजस्थानको उदयपुरकी ३४ वर्षीया अपेक्षा सिंघवीको कथा हो जसले पहिलो प्रयासमा चार्टर्ड एकाउन्टेन्ट परीक्षा पास गरिन् । दश वर्षसम्म प्रतिष्ठित संस्थामा चार्टर्ड एकाउन्टेन्ट भएर काम गरे र २०२१ सालमा बीस लाखको प्याकेजमा जागिर छाडेर लुगा धुन थाले । उनको...
१८ बैशाख २०८०, सोमबार ११:०७
प्रेम सम्बन्धमा रहेर पनि विवाह गर्न नमानेको भन्दै वीर अस्पतालमा कार्यरत नर्सिंग अधिकृतले युवकको घरमा नै पुगेर आत्महत्या गरेकी छन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरिन्...
१८ बैशाख २०८०, सोमबार १०:५६
नेपालमा चोरको बिगबिगी किन बढेको छ ? पत्याउनुहुन्छ, यहाँ प्रदेशका मुख्यमन्त्रीकै पकेटबाट रातीमा होइन दिनमा नै पैसा चोरी भएको छ । जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाम समुद्घाटन...
१८ बैशाख २०८०, सोमबार १०:४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धारा काठमाडौँमा सोमबार एक साइकल यात्रीले साइकलमा यात्रा गरेरै पार्टी कार्यालय छिरेका कारण प्रवेश पाउन सकेनन् । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले आफूले साइकल चढेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को...
१८ बैशाख २०८०, सोमबार १०:४५
एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेल पानी परेपछि रोकिएको छ। खेल १६ ओभर चलिरहँदा रोकिएको हो। नेपालले यूएईको पाँच विकेट पतन गरिसकेको छ। १६ ओभरमा यूएईले जम्मा ६० रन बनाएको छ । अहिले यूएईका हाम्मिद ११ बलमा ६ रुन...
१६ बैशाख २०८०, शनिबार १२:५९
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम...