९ असार २०८२, आईतवार
   Aarthik Wave

नाडा अटो शोको तयारी पूरा, २० अर्बको कारोबार हुने अनुमान

१२ भाद्र २०८०, मंगलवार ०८:५५

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले साेमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म...

सात वर्षभित्र नेपाल बन्ला त ‘स्टार्टअप’ मुलुक ?

१२ भाद्र २०८०, मंगलवार ०८:४९

सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती चरणमा रहेकालाई लक्षित गर्दै यस्तो लक्ष्य सार्वजनिक गरिएको हो ।...

माण्डु हाइड्रोपावरको आईपीओमा साढे ४ गुणा बढीको आवेदन

१२ भाद्र २०८०, मंगलवार ०८:४४

माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् । कम्पनीको प्राथमिक शेयरमा...

कर्जाको जोखिम वर्गीकरण र नोक्सानी व्यवस्थामा कडाइ

१२ भाद्र २०८०, मंगलवार ०८:२५

नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम वर्गीकरण र नोक्सानी सम्बन्धी व्यवस्थामा थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा लिएका कर्जा मध्ये कुनै एउटा...

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन: उत्पादनमूलक उद्योगलाई सहज, सुध्रेला अर्थतन्त्र ?

१२ भाद्र २०८०, मंगलवार ०८:१७

निजी क्षेत्र र सरकारको समेत दबाबपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार मार्गदर्शनमा संशोधन गरेको हो । गत कात्तिक १ बाट कार्यान्वयनमा आएको मार्गदर्शनमा पहिलोपटक गत पुस २० गते संशोधन...

भदौ १३ देखि अवितरित हकप्रद लिलाम बिक्री गर्दै नेशनल हाइड्रोपावर

१२ भाद्र २०८०, मंगलवार ०८:००

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो। कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म...

सेयर ब्रोकरका परिवारका सदस्यले नेप्सेको पूर्वस्वीकृति लिएर मात्रै सेयर कारोबार गर्न सक्ने

११ भाद्र २०८०, सोमबार १०:५९

सेयर ब्रोकरले कुनै कम्पनीको धितोपत्र आफ्नो तथा आफ्नो परिवारको नाममा खरिद बिक्री गर्नु परेमा नेप्सेबाट पूर्व स्वीकृत लिएर लिनुपर्ने प्रस्ताव नेप्सेले गरेको छ । नेप्सेको सञ्चालक समितिबाट स्वीकृत भएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली २०८०...

कुमारी क्यापिटलका दुई म्युचुअल फण्डको बुकक्लोज मिति तय

११ भाद्र २०८०, सोमबार १०:४७

कुमारी क्यापिटलको व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाको प्रतिफल वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ। कुमारी क्यापिटलले कुमारी...

अरुण काबेलीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

११ भाद्र २०८०, सोमबार १०:३४

अरुण काबेली पावर कम्पनीले आज (भदौ ११ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख...