१८ मंसिर २०८२, मंगलवार
   Aarthik Wave

२ सय ४६ लाख धरौटी राखेर भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई छाड्न आदेश, अन्य १७ जना पनि जेलमुक्त

२४ भाद्र २०८०, आईतवार २२:४३

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणका १८ जना अभियुक्तलाई रिहा गर्न आदेश दिएको छ । आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले  १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई...

सुन प्रकरणको सुई कर्मचारीतिरै: पक्राउ परेका थप ३ कर्मचारीहरु कोको हुन्?

२३ भाद्र २०८०, शनिबार २१:५४

६० किलो सुन तस्करी प्रकरणमा विमानस्थलमा कार्यरत ३ कर्मचारी समातिएका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल...

मोरक्को: भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ८०० बढी, जोखिममा नेपाल ११ औं स्थानमा

२३ भाद्र २०८०, शनिबार २१:४९

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण थुप्रै जनधनको क्षति भएको छ । उक्त भूकम्पमा परेर कम्तीमा ८२० जनाको ज्यान गएको कैयौँ क्षेत्रमा व्यापक क्षति भएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु हाइ एट्लस माउन्टेन्स रहेको थियो...

भारतीय मन्त्रिपरिषदको निर्णय : नेपालबाट १०,००० मेगावाट विद्युत खरिद गर्ने

२० भाद्र २०८०, बुधबार १०:११

छिमेकी देश भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार...

मलमा छलै छल

२० भाद्र २०८०, बुधबार १०:०६

मल उत्पादन भएकै मुलुकको सक्कल कागज नभए पनि सेटिङमा ल्याइने रासायनिक मल बनावटी कागजकै भरमा भन्सारमा पास हुने गरेको पाइएको छ । सरकारको सम्बन्धित मन्त्रालय र विभागको दबाब अनि कर्मचारी झुक्किने दुरुस्त बनावटी कागजका कारण भन्सार कार्यालय पनि नतमस्तक हुने...

एमाले लुम्बिनी अधिवेशनः अध्यक्षमा कँडेल विजयी

२० भाद्र २०८०, बुधबार १०:००

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्। मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्याशी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्। विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७...

कालोसूचीमा १३ निर्माण कम्पनी (सूचनासहित)

१९ भाद्र २०८०, मंगलवार १०:१०

समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ । तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण...

मिड सोलुको आईपीओ निष्कासन गर्ने मिति तय, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ

१९ भाद्र २०८०, मंगलवार १०:०७

मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा...

जाेखिम बहनका लागि पुनर्बीमा कम्पनीकाे चुक्ता पूँजी अझै अपर्याप्त छः अध्यक्ष सिलवाल

१९ भाद्र २०८०, मंगलवार १०:०४

नेपाल बीमा प्राधिकरणले ज खिम बहन गर्नका लागि पुनर्बीमा कम्पनीको चुक्ता पूँजी अझै पनि अपर्याप्त रहेको बताएका छन्। नेपाल इन्स्योरेन्स डिस्कोर्स विषयक अन्तरकृया कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष सिलवालले पुनर्बीमा कम्पनीका लागि कम्तीमा १५ अर्ब रुपैयाँ भन्दा बढी पूँजी कायम...