१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

बाँडफाँड भयो सन नेपाल लाइफको आईपीओ, तपाईंलाई पर्‍यो ?

१५ भाद्र २०८०, शुक्रबार ०९:२९

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओको बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज बिहान ८ बजे आइपिओ बाँडफाँड सम्पन्न भएको हो। कम्पनीले निष्काशन गर्न अनुमति पाएको...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ जारी, कति दिने आवेदन ?

१५ भाद्र २०८०, शुक्रबार ०९:१५

सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५...

स्थानीयले आजदेखि तातोपानी नाकामा आवतजावत गर्न पाउने

१५ भाद्र २०८०, शुक्रबार ०९:०१

चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको नाका आजबाट खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने...

मौद्रिक नीतिपछि १०.६२ प्रतिशत घट्यो सेयर बजार, किन निरुत्साहित बने लगानीकर्ता ?

१५ भाद्र २०८०, शुक्रबार ०८:४८

मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक १०.६२ प्रतिशत घटेको छ । मौद्रिक नीति सार्वजनिक भएको दिन गत साउन ७ गते बजार बन्द हुँदा नेप्से परिसूचक २.९२ प्रतिशत बढेर २ हजार २२७ .१६ विन्दुमा पुगेको थियो । त्यसको भोलिपल्टदेखि निरन्तरजसो घटिरहेको...

चितवनका व्यवसायीले अर्थमन्त्री र गभर्नरलाई पठाए ज्ञापनपत्र, अर्थतन्त्र चलायमान बनाउनुपर्ने माग

१५ भाद्र २०८०, शुक्रबार ०८:३८

नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनले अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका माग सहित नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैकका गभर्नरलाई ज्ञापन पत्र पठाएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको निर्देशन अनुसार विभिन्न माग सहित चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र...

चामल निर्यात: भारतले अरु देशलाई निर्यात खुलायो, नेपाललाई आश्वासनमै झुलायो

१४ भाद्र २०८०, बिहीबार २३:०८

छिमेकी राष्ट्र भारतले तिन देशका लागि चामल निर्यात खुलाउँदा नेपालका लागि भने खुलाएको छैन । भारतले नेपाललाई आश्वासन मात्र दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र...

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो- अब कति पर्छ? [सूचीसहित]

१४ भाद्र २०८०, बिहीबार २२:४६

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

निजी क्षेत्रको एकै स्वरः राष्ट्र बैंकले व्यवसायीलाई थप निरुत्साहित बनायो

१४ भाद्र २०८०, बिहीबार ०९:११

निजी क्षेत्रले नेपाल राष्ट्र बैंकले व्यवसायीहरुलाई थप निरुत्साहित बनाएको बताएका छन् । निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले छुट्टा छुट्टै धारणा सार्वजनिक गर्दै राष्ट्र बैंकले लगानीकर्ताहरुलाई थप निरुत्साहित बनाएको बताएका हुन्...

नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट सम्मानित

१४ भाद्र २०८०, बिहीबार ०८:४५

नबिल बैंकले कम्बोडियाको सिम रिपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रोडक्सन अफ न्यु सर्भिसेस’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बंैकिङ क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि...