१३ भाद्र २०८०, बुधबार ११:१०
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सोमबार चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरि महासंघले उठाउँदै आएका माग आंशिक रुपमा संशोधन गरेकोमा सकारात्मक रुपमा लिएको छ । तर सोही दिन एकी कृत निर्देशनमा संसोधन गरि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति भने...
१३ भाद्र २०८०, बुधबार ०८:३२
माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात...
१३ भाद्र २०८०, बुधबार ०८:२९
कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले प्रतिफल वितरणको लागि बुक क्लोज मिति घोषणा गरेका छन्। फण्डहरुले प्रतिफल वितरणका लागि भदौ १८ गते बुक क्लोज मिति तोकेका छन् त्यसैले,अब भदौ १७ गतेसम्म कारोबार गरि कायम इकाइधनीले...
१२ भाद्र २०८०, मंगलवार ०८:५५
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले साेमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म...
१२ भाद्र २०८०, मंगलवार ०८:४९
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती चरणमा रहेकालाई लक्षित गर्दै यस्तो लक्ष्य सार्वजनिक गरिएको हो ।...
१२ भाद्र २०८०, मंगलवार ०८:४४
माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् । कम्पनीको प्राथमिक शेयरमा...
१२ भाद्र २०८०, मंगलवार ०८:२५
नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम वर्गीकरण र नोक्सानी सम्बन्धी व्यवस्थामा थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा लिएका कर्जा मध्ये कुनै एउटा...
१२ भाद्र २०८०, मंगलवार ०८:१७
निजी क्षेत्र र सरकारको समेत दबाबपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार मार्गदर्शनमा संशोधन गरेको हो । गत कात्तिक १ बाट कार्यान्वयनमा आएको मार्गदर्शनमा पहिलोपटक गत पुस २० गते संशोधन...
१२ भाद्र २०८०, मंगलवार ०८:००
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो। कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म...