१० भाद्र २०८०, आईतवार ०८:२९
आर्थिक वर्ष २०८०\८१ को पहिलो महिना अर्थात साउनमा वैदेशिक रोजगारीका लागि ५५ हजारले देश छाडेका छन् । बैदेशिक रोजगारीका नयाँ र नवीकरण सहित ५५ हजार ५७५ जनाले श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांकलाई हेर्ने हो...
१० भाद्र २०८०, आईतवार ०८:२६
माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला भएको हो ।...
९ भाद्र २०८०, शनिबार १९:४६
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १० भदौ आइतबार विकास ऋणपत्र बोलकबोल मार्फत ६ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ज’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल...
८ भाद्र २०८०, शुक्रबार ०९:४८
बनेपा नगरपालिका वडा नं. ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। कम्पनीहरुबिच प्रारम्भिक समझदारीपत्रमा २०८०/०५/०७ गते हस्ताक्षर भएको छ...
८ भाद्र २०८०, शुक्रबार ०९:३८
पछिल्ला केही महिनामा जस्तै यो साता पनि सेयर बजारको उतारचढाव कायमै देखिएको छ । अल्पकालीन लगानीकर्ता (ट्रेडर) हाबी हुँदा बजारमा उतारचढाव देखिएको हो । साताका पाँच कारोबार दिनमध्ये सोमबार नेप्से परिसूचक दुई हजारभन्दा तल झर्न पुग्यो । उक्त दिन १९९८.२९...
८ भाद्र २०८०, शुक्रबार ०९:२६
बितेका ५ वर्षमा रेमिट्यान्स आप्रवाह करिब ६२ प्रतिशतले बढेको छ । देशमा रोजगारीका अवसर नहुँदा बिदेसिने युवाको संख्यामा भएको उच्च वृद्धिसँगै रेमिट्यान्स आप्रवाह पनि बढेर गएको हो । आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रिएकोमा गत आर्थिक...
७ भाद्र २०८०, बिहीबार ०८:०७
यस वर्ष कूल ९२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेसम्म धान उत्पादन हुने क्षेत्रमध्ये ९२ प्रतिशत जमिनमा मात्रै धान रोपाइँ भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा...
७ भाद्र २०८०, बिहीबार ०७:५७
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाहरुले गत आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट आफ्ना फण्डका ईकाइधनीहरुलाई वितरण गर्ने प्रतिफलका लागि बुक क्लोज मिति तय गरेका छन्। फण्डहरुले प्रस्तावित प्रतिफल प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज...
७ भाद्र २०८०, बिहीबार ०७:४४
घरजग्गा व्यवसायीहरुको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैंकर्स संघबीच बुधबार भेटवार्ता भएको छ । महासंघका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको टोलीले नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीसहितका पदाधिकारीसँग बुधबार छलफल गरेको हो । सरकारले प्लानिङ पर्मिट...