१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

हिलटन हाइड्रो इनर्जीको भदौ २८ गते साधारण सभा, आइपीओ प्रस्ताव मुख्य एजेण्डा

६ भाद्र २०८०, बुधबार १०:४७

हिलटन हाइड्रो इनर्जी लिमिटेडले भदौ २८ गते दोस्रो साधारण सभा डाकेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे हुँदैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा बनाएको छ । साथै सभाले आर्थिक वर्ष २०७९/८० को...

राष्ट्र बैंकद्धारा चार रेमिट कम्पनीको लाइसेन्स खारेज

६ भाद्र २०८०, बुधबार १०:४२

नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र रहेका चार रेमिट प्रालिको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले लाइसेन्स खारेज (रद्द) गरेको हो । राष्ट्र बैंकले टाईम्स रेमिट, ईसारा रेमिट, ओभरसिज रेमिट र पे सेफ रेमिटको लाईसेन्स खारेज गरेको हो । राष्ट्र...

२७ प्रतिशतले बढ्यो बीमालेख धितोकर्जा

६ भाद्र २०८०, बुधबार १०:३७

जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा २७ प्रतिशतले बढेको छ। बीमालेख धितोमा राख्ने बीमित अघिल्लो आर्थिक बर्षको तुलनामा थप वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा ६६ अर्ब रुपैयाँ बीमितले बीमालेख धितो कर्जा लिएका बीमितले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ८४...

एकैपटक साढे १५ लाख कित्ता सेयर बेचेर हिमालयन बैंकबाट बाहिरिँदै तीन जना संस्थापक

६ भाद्र २०८०, बुधबार १०:१९

हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक प्रभा गोयन्का...

विद्युत प्राधिकरणले ५० करोड रुपैयाँ र १ करोड युएस डलर मुद्दतीमा लगानी गर्ने

६ भाद्र २०८०, बुधबार १०:१३

नेपाल विद्युत प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले ६ महिने मुद्दती खातामा नेपाली रुपैयाँ र अमेरिकी डलर निक्षेप राख्ने भएको हो । प्राधिकरणले वाणिज्य बैंकहरूमा ५० करोड रुपैयाँ र १ करोड युएस डलर...

भदौ १५ गतेदेखि सिटिजन लाइफले २४४ रुपैयाँमा आईपीओ बिक्री गर्ने

६ भाद्र २०८०, बुधबार १०:११

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री...

बरामद गरिएको ६० किलो सुन २४ क्यारेटकै

४ भाद्र २०८०, सोमबार ०९:१६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो । स्कुटरको ‘ब्रेक सु’मा लुकाएर आयात गरिएको सुन २...

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई गुहेश्वरी डेन्टलमा विशेष छुट

४ भाद्र २०८०, सोमबार ०९:१०

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चका लागि गुहेश्वरी डेन्टल मल्टिस्पेस्यालिटी एन्ड एम्प्लान्ट हब प्रालिसँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र गुहेश्वरी डेन्टलका तर्फबाट सञ्चालक...

केरुङ जाने ट्रक कन्टेनरका चालकलाई प्रवेश पास दिन पत्राचार

४ भाद्र २०८०, सोमबार ०९:०६

रसुवागढी नाकाहुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र सम्बन्धी कार्यविधि कार्यान्वयन गर्न अध्यागमन विभागले रसुवागढी नाकाको टिमुरे स्थित अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेकोछ । रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी...