१४ पुष २०८१, आईतवार
   Aarthik Wave

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित : कसले के भने ?

१७ असार २०८०, आईतवार १६:२३

प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत...

एआई: मानवजाती लोप हुनसक्ने वैज्ञानिकहरुको चेतावनी

१७ असार २०८०, आईतवार ०९:२३

आजको दुनियाँ विज्ञान प्रविधिसंग नजिकिंदै गएको छ । ओपनएआई र गुगल डीपमाइन्डका प्रमुखहरूसहित केही विज्ञहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) का कारण मानवजाति लोप हुन सक्ने चेतावनीसमेत दिइसकेका छन् । अब मानिसहरुले खोजेको प्रश्नको उत्तर पाउनका लागि अर्को मानिसको जरुरत पर्दैन ।...

महाराष्ट्र: बसमा आगो लाग्दा २५ जनाको मृत्यु

१६ असार २०८०, शनिबार १६:४२

भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा...

१८ करोड काण्डमा परेपछि आयल निगमका पूर्वहाकिम गोपाल समातिए, सबै सम्पति जफत हुने

१६ असार २०८०, शनिबार १६:३५

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहरिएपछि अदालतले जेल चलान गर्न आदेश दिएको छ शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको...

प्रचण्डले असहयोग गरेको भन्दै क्रसर उद्योग बन्द गर्ने उद्योगीहरुको घोषणा

१६ असार २०८०, शनिबार १६:२६

काठमाडौँ । सरकारले असहयोग गरेको भन्दै लुम्बिनीका क्रसर उद्योगीहरुले क्रसर उद्योग बन्द गर्ने घोषणा गरेका छन् । उद्योग नवीकरण गर्न सरकारले असहयोग गरेको भन्दै उनीहरुले यस्तो घोषणा गर्नुपरेको बताएका छन् । नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७९ पुस २० गतेबाट...

ब्रिटिश कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

१५ असार २०८०, शुक्रबार १४:१७

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी...

कोशीमा ढल्यो एमाले नेतृत्वको कार्की सरकार

१५ असार २०८०, शुक्रबार १४:१२

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको...

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको सुझाव : सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँ

१५ असार २०८०, शुक्रबार १३:५६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थितरूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । आजदेखि कास्कीको पोखरामा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले सङ्घीयता कार्यान्वयनमा प्रभावकारी तवरले लाग्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीले...

१४७ मतले बजेट पारित, एमाले, रास्वपा र राप्रपाले हाले विपक्षमा मत

१३ असार २०८०, बुधबार १७:००

प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। बजेटको विपक्षमा १०८ मत आयो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । ध्वनी मतका आधारमा...