३२ श्रावण २०८०, बिहीबार ०९:३९
वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन्। कुनै बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६...
३२ श्रावण २०८०, बिहीबार ०९:०३
मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय भन्दा बढी कम्पनीले अनुमति पाएका छन् । खानी तथा भूगर्भ विभागले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको...
३० श्रावण २०८०, मंगलवार २२:३१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ...
३० श्रावण २०८०, मंगलवार १७:०८
काठमाडौं । तस्करीबाट बरामत गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । चिनियाँ तस्करीले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामत गरिएको सुन गालिएपछि ६० किलो ७१६ ग्राम कायम भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर...
३० श्रावण २०८०, मंगलवार १६:२४
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा....
३० श्रावण २०८०, मंगलवार १६:२२
काठमाडाैं । हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएकाे छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...
३० श्रावण २०८०, मंगलवार १६:१०
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन...
३० श्रावण २०८०, मंगलवार १०:२५
काठमार्डौं– विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै...
३० श्रावण २०८०, मंगलवार १०:२२
काठमार्डौं– कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र मार्फत तीन सय ८८ जनालाई राष्ट्रिय स्तरको प्रमाणपत्र वितरण गरेको छ । देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि...