१३ मंसिर २०८२, बिहीबार
   Aarthik Wave

बैंकमा अझै ३ खर्ब अधिक तरलता

१ भाद्र २०८०, शुक्रबार १०:४१

नेपाल बैंकर्स संघले व्याजदरमा कार्टेलिङ्गको प्रथा हटाएसँगै भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुमा तरलता अनुपात सन्तुलनमा आएसँगै अधिकांश बैंकहरूले ब्याजदर फेरबदल गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ...

१५औँ योजनामा कतिपय लक्ष्यहरु पुरा भएनन्, १६औँ योजनालाई परिणाममुखी बनाउनुपर्छः चेम्बर

१ भाद्र २०८०, शुक्रबार १०:२६

नेपाल चेम्बर अफ कमर्सले सोह्रौँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ । मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण सिर्जना गर्नेगरी योजना तर्जुमा गर्न चेम्बरले सुझाव दिएको हो । १६औंँ योजनाको...

मर्जमा जाने लघुवित्तलाई राष्ट्र बैंकले दियो थप सुविधा

१ भाद्र २०८०, शुक्रबार १०:०८

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई विभिन्न थप सुविधा दिने भएको छ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन तथा थप गर्दै बिहीबार थप सुविधा दिने जनाएको छ । लघुवित्त वित्तीय संस्था एक आपसमा...

कहिले माथि उठ्ला सेयर बजार ?

१ भाद्र २०८०, शुक्रबार १०:०३

अघिल्ला साताहरूमा जस्तै यो साता पनि सेयर बजारमा उतारचढाव कायमै रह्यो । साताभरमा सेयर बजार दुई दिन सकारात्मक हुँदा अन्य दिन ऋणात्मक रहन पुग्यो । साताको पहिलो दिन आइतबार र कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढे पनि अन्य दिन...

किन घट्यो नेपाल टेलिकमको आय ?

३२ श्रावण २०८०, बिहीबार १२:४०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म नेपाल टेलिकमको आय घटेको छ । बुधबार टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरण अनुसार टेलिकमको कुल सञ्चालन आय एक अर्ब ११ करोड ५ लाख ५८ हजार रुपैयाँले...

बाराही गुप्रले पाेखरामा थप्ने भयाे अर्काे पाँच तारे हाेटल

३२ श्रावण २०८०, बिहीबार १२:१३

काठमाडाैं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने जानकारी गराएकाे छ । कम्पनीले काठमाडौंमा...

बीमा संस्थान अब पब्लिक कम्पनी

३२ श्रावण २०८०, बिहीबार १०:०४

राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो । संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो । सभाले कम्पनीमा...

बढ्यो निर्जीवन बीमा व्यवसाय, कुनले कति कमाए ?

३२ श्रावण २०८०, बिहीबार ०९:५४

निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ ।...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला, कति दिने आवेदन ?

३२ श्रावण २०८०, बिहीबार ०९:४३

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज अर्थात साउन ३२ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड...