५ असार २०८०, मंगलवार २२:२७
काठमाडौँ । विशेष अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको छ । अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई...
५ असार २०८०, मंगलवार २२:२२
काठमाडौँ । एस्टर हाई–टेकले नेपाली बजारमा प्रवेश पाएको छ । नेपालका लागि यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा पाइने जानकारी दिएको हो । यसमा१.५ लिटर पेट्रोल इन्जिन जडित एस्टरले १०८ पीएस पावर तथा १४४ एनएम टर्क जेनरेट गर्छ ।...
५ असार २०८०, मंगलवार २२:१२
गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ । उनको बाँकेको नेपालगन्ज शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु...
५ असार २०८०, मंगलवार १०:५७
फेवातालसहित पोखराका विभिन्न तालहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्याायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले फेवातालसहित पोखराका ९ तालको मापदण्ड घटाउने निर्णय बदर गरेको हो । तत्कालीन मेयर मानबहादुर जिसीको पालामा २०७८...
५ असार २०८०, मंगलवार १०:४६
चार राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलका प्रमुखहरूले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट...
४ असार २०८०, सोमबार २२:१४
घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आवेदनमा शंका लागेपछि प्रक्रिया स्थगित गरिएको हो । कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ । बोर्डले आज कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक...
३ असार २०८०, आईतवार १६:०२
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंक बढेर २०९४.३३ विन्दुमा पुगेको हो । यो चार महिनायताकै उच्च विन्दु हो । गत फागुन २ गते २१०५ विन्दुमा...
३ असार २०८०, आईतवार ०९:१६
अनावश्यक भ्याटको बहाना पारेर प्याजको मूल्य बढाउने व्यवसायीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिले कारबाही गर्ने बताएको छ । भ्याटको बहानामा व्यवसायीले मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि विभागले विज्ञप्ती नै जारी गर्दै मूल्य वृद्धि गरे कार्वाही गर्ने चेतावनी दिएको...
३ असार २०८०, आईतवार ०९:०८
कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डलाई १० प्रतिशत केबीएलएम डिबेन्चर-२०९० जारी गर्न अनुमति मागेको हो । कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ ।...