३० जेष्ठ २०८०, मंगलवार १४:५५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष...
३० जेष्ठ २०८०, मंगलवार १४:४८
नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहलाई फार्मासिस्टको दरबन्दी सिर्जना गर्न आग्रह गरेको छ। औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिस्ट हुनुपर्ने बताउँदै त्यसको दरबन्दी सिर्जना र कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरेको हो। नेपाल फार्मेसी संघको सम्पन्न दोस्रो साधारणसभामा बोल्ने फर्मासिस्टहरूले...
३० जेष्ठ २०८०, मंगलवार १४:४४
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको छ । उहाँका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद...
३० जेष्ठ २०८०, मंगलवार १४:४०
सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन...
२९ जेष्ठ २०८०, सोमबार २३:०१
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् । नेपालको हालको बजेटमा पूँजीगत खर्च झन्डै ३ खर्ब...
२९ जेष्ठ २०८०, सोमबार २२:५२
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्य चयन भएका छन्। महासंघले जेठ २३ गते धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्यलाई पठाउने निर्णय गरेको हो। तर उनको शपथ ग्रहण भने भइसकेको छैन । यस अघि महासंघबाट प्रतिनिधित्व गर्दै अन्जन श्रेष्ठ...
२९ जेष्ठ २०८०, सोमबार २२:४७
चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ । साउदीले पहिलोपटक चीन–अरब व्यापार शिखर सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा साउदीको लगानी मन्त्रालय र विद्युतीय सेल्फ ड्राइभिङ कार बनाउने चिनियाँ कम्पनी...
२९ जेष्ठ २०८०, सोमबार २२:३९
प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो । स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा आज...
२९ जेष्ठ २०८०, सोमबार १७:०७
नेपाल धितोपत्र बोर्डले अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जका विषयमा १२ बुँदे र नयाँ ब्रोकर लाइसेन्सका विषयमा चार बुँदे लिखित स्पष्टीकरण दिएको छ । लाइसेन्स वितरणको निर्णय अहिलेको नभएर पहिलेकै निर्णयलाई कार्यान्वयन गरेको बोर्डले दिएको स्पष्टीकरणमा उल्लेख छ । तर, सांसदहरुले...