१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

एकल अंकले बढ्दै बन्द भयो साताको सेयर बजार

२५ श्रावण २०८०, बिहीबार १६:२०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले बढ्दै सेयर बजार बन्द भएको छ । बिहीबार ५.१३ अंकले बढ्दै २०६६.०५ को बिन्दुमा उक्लिएको छ । बजार समग्र ०.२४ प्रतिशतले बढेको छ । झिनो अंकले बढेपनि कारोबार रकम भने यसअघिका...

के छ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसँग गरेको कार्यसम्पादन सम्झौतामा ?

२५ श्रावण २०८०, बिहीबार १६:०५

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक्त सम्बोधन गर्दै...

सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै एक खर्ब !

२५ श्रावण २०८०, बिहीबार १५:५७

काठमाडाैं । सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चाैथाे त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो...

कहाँ हरायो टेलिकमको २० हजार रिचार्ज कार्ड ?

२५ श्रावण २०८०, बिहीबार १०:४६

नेपाल टेलिकमको करिब २० हजार थान रिचार्ज कार्ड हराएको छ । काठमाडौँदेखि भैरहवा पठाउने क्रममा ५० दरका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार ढुवानी कम्पनीले भैरहवा लैजाने क्रममा त्यस्ता रिचार्ज कार्ड हराएको...

५ वर्षमा ७ गुणाले बढ्यो श्रम अडिट गर्ने प्रतिष्ठानको संख्या

२५ श्रावण २०८०, बिहीबार १०:४५

पाँच वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड कार्यान्वयन गर्ने रोजगारदाता (प्रतिष्ठान) को सङ्ख्या पाँच वर्षको बिचमा सात गुणाले बढेको छ । प्रतिष्ठानहरूमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन, नियमन र निरीक्षण गर्न श्रम अडिट गर्नुपर्ने बाध्यकारी व्यवस्थाले श्रमिक र...

स्थिर रहला नेप्सेको वृद्धि ?

२५ श्रावण २०८०, बिहीबार १०:३०

बुधबार सेयर बजारमा चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए यताकै उच्च वृद्धि देखिएको छ । बुधबार ४१.०६ अंकले नेप्से परिसूचक बढेर २०६०.९१ विन्दुमाथि आइपुगेको छ । यसअघि साउन सातमा आव २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भए यता मंगलबारसम्म नेप्से...

धितोपत्र बोर्डले ग‍र्‍यो ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण (सूचीसहित)

२५ श्रावण २०८०, बिहीबार १०:२८

नेपाल धितोपत्र बोर्डले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक र...

१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी बुझाउन प्राधिकरणको निर्देशन

२५ श्रावण २०८०, बिहीबार १०:२४

नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई...

पुनर्बीमा कम्पनीले गर्‍यो १ अर्ब ६५ करोड रुपैयाँ दाबी भुक्तानी

२५ श्रावण २०८०, बिहीबार १०:१८

नेपाल पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा राष्ट्रिय र अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूका लागि बीमा दाबी वापत १ अर्ब ६५ करोड ८३ लाख २२ हजार ८ सय ४५ रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले १ हजार ४ सय ८२ बीमा पोलसी वापत...