१३ मंसिर २०८२, बिहीबार
   Aarthik Wave

शिखर इन्स्योरेन्सको अध्यक्षमा गौरव अग्रवाल

२२ श्रावण २०८०, सोमबार ०९:५१

शिखर इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन्। अग्रवाललाई साउन २१ गते आइतबार नेपाल बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनियताको शपथग्रहण गराएका हुन्। अध्यक्ष सिलवालले नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपन्डोल ललितपुरमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको...

निर्माण व्यवसायीले घोषणा गरे दोस्रो चरणको आन्दोलन

२२ श्रावण २०८०, सोमबार ०९:२३

निर्माण व्यवसायीले आफ्नो माग पुरा नभएको भन्दै दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । आइतवार महासंघ सचिवालयमा पत्रकार सम्मेलन गर्दै दोस्रो तथा तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । दोस्रो चरणको कार्यक्रम अन्तर्गत महासंघले साउन २२ देखि साउन...

थप तीन ब्रोकर कम्पनीले पाए नेप्सेमा सदस्यता

२२ श्रावण २०८०, सोमबार ०९:११

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आवेदन दिएका सबै नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्सेले तीन चरणमा गरि १७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको हो । नेप्सेले असार २१ र साउन १२ मा ७/७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो । तेस्रो...

राष्ट्रिय स्तरका विकास बैंकको नाफा करीब ९ प्रतिशत घट्यो, कति कमाए ?

२२ श्रावण २०८०, सोमबार ०८:५८

राष्ट्रिय स्तरका विकास बैंकले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार आठओटा विकास बैंकको नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा ८ दशमलव ९८ प्रतिशत घटेको छ । अघिल्लो आवमा यी बैंकहरूले...

हेल्थ टिप्स – बिहान खालि पेटमा खाने नहुने कुरा : अमिलो फलफूल, दही र कफी

२२ श्रावण २०८०, सोमबार ०७:४७

सामान्यतयाः बिहान खाली पेटमा चियासँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान चियासँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ । चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा, समोसा, अमलेट, फलफूल आदि पर्छन् । बिहान खाली पेटमा...

जब खातामा तीन करोड डलर आएको सूचना एक्कासी फोनमा आयो …

२२ श्रावण २०८०, सोमबार ०७:४०

अमेरिकाको टेक्सास निवासी एक महिला एक दिनका लागि करोडपति बनिन् । बैंकले उनको खातामा गल्तीवश ३७ मिलियन डलर जम्मा गरिदिएको थियो । रुथ बलुन नामकी ति महिलाले आफ्नो कामको सिफ्ट सकेर आफ्नो फोनमा एकाउन्ट चेक गरिन् । त्यतिबेला दंग परिन् जतिबेला...

वैदेशिक रोजगारी : खाडी छोडेर युरोपेली देशमा जानेको संख्या बढ्दै, माल्टा पछिल्लो रोजाइ

२२ श्रावण २०८०, सोमबार ०७:३३

पछिल्लो समयमा नेपालीले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देशलाई श्रम गन्तव्य बनाउन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्डलगायतका देशमा जाने नेपाली श्रमिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० मा...

रियल मड्रिडको प्रशिक्षणमा किन गएनन् एमबाप्पे ?

२२ श्रावण २०८०, सोमबार ०७:२६

केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)को पहिलो टिमसँग प्रशिक्षण गरिरहेका छैनन्। लिग वानको नयाँ सिजनको तयारी स्वरुप सोमबारबाट प्रशिक्षण सुरु भएको छ तर एमबाप्पे अभ्यासमा छैनन्। पीएसजीसँग खराब समय बिताइरहेका एमबाप्पे रियल मड्रिड जाने इच्छा देखाइरहेका छन्। पीएसजीका सर्वाधिक गोलकर्ताले...

कार्यकर्ता अल्छी भएको माओवादीको निष्कर्ष : प्रत्येक दिन दुई वटा स्ट्याटस लेख्न निर्देशन

२२ श्रावण २०८०, सोमबार ०७:१९

नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ। राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको...