२१ श्रावण २०८०, आईतवार २३:००
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो। ‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, २०६७ साउन...
२१ श्रावण २०८०, आईतवार १५:२९
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३८.३७ अंकले बजार घट्दै २०५१.४७ को बिन्दुमा झरेको छ । उच्च अंकले बजार घट्दा आइतबार नेप्सेका सबै समूहहरु राताम्मे बने । आइतबार सबैभन्दा...
२१ श्रावण २०८०, आईतवार १५:१०
काठमाडौं । आर्थिक संकटका बीच पनि वाणिज्य बैंकहरुकाे नाफा उछाल आएकाे छ । गत आर्थिक वर्ष २०७९/०८० वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ५६ अर्ब हाराहारी नाफा कमाउन सफल भएका बैंकहरुले यसपटक...
२१ श्रावण २०८०, आईतवार १२:५८
अर्थतन्त्रमा देखिएको सुस्तताको असर बैंकहरुको वित्तीय विवरणमा परेको छ । एक वर्षको अवधिमै वाणिज्य बैंकहरुको खराब कर्जा बढेर दोब्बर भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १.२० प्रतिशत रहेको बैंकहरुको खराब कर्जा १२३ प्रतिशत विन्दुले बढेर २.७० प्रतिशत पुगेको छ...
२१ श्रावण २०८०, आईतवार १२:०९
सरकारले भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो । दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन...
२१ श्रावण २०८०, आईतवार ११:०७
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रकम जम्मा गर्ने श्रमिकको ऋण र सापटीमा दिने व्याजदर परिमार्जन गरेको छ । सामाजिक सुरक्षा कोषबाट ऋण तथा सापटी लिने योगदानकर्ता श्रमिक तथा कर्मचारीको संख्या बढेसँगै कोषले व्याजदर परिमार्जन गरेको हो ।...
२१ श्रावण २०८०, आईतवार ०८:३५
काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण तालिमको नाममा ठगी बढ्न थालेपछि वैदेशिक रोजगार विभागले सक्रियता बढाएको छ । विभागले अनुमति लिएका तालिम प्रदायक संस्थाहरुमाथि छानबिन सुरु गरेको छ । तालिम दिने प्रशिक्षक योग्य नै नभई तालिम सञ्चालन गरेको र तालिमका नाम...
२१ श्रावण २०८०, आईतवार ०८:११
काठमाडौं । सवारी साधनको जाँच पासको जिम्मा निजी क्षेत्रलाई दिने गरी छलफल शुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो...
१९ श्रावण २०८०, शुक्रबार १८:२०
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत छ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गणपती लघुवित्त र गुराँस लघुवित्त संस्था...